Nepal Life

नयाँ तीन वटा ब्रोकरले पाए लाइसेन्स, नयाँ ब्रोकरको संख्या ३२ पुग्यो

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Fri 22:05
नयाँ तीन वटा ब्रोकरले पाए लाइसेन्स, नयाँ ब्रोकरको संख्या ३२ पुग्यो
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले थप ३ वटा नयाँ ब्रोकर कम्पनीहरुलाई लाइसेन्स प्रदान गरेको छ । जेबीएन सेक्युरिटीज, आरबीबी सेक्युरिटीज र सीबीआइएल सेक्युरिटीजले ब्रोकर लाइसेन्स पाएका हुन् ।

NIMB

आज थपिएका तीन वटा सहित नयाँ ब्रोकर कम्पनीको संख्या ३२ पुगेको छ । पहिलो चरणमा लाइसेन्स प्राप्त गरेका मध्ये ७ वटाले नेपाल स्टक एक्सचेन्जबाट कारोबार सुरु गरिसकेका छन् ।  नेप्सेबाट अनुमति पाएका ७ वटा नयाँ ब्रोकर कम्पनीहरुले कारोबार शुरु गरिसकेका छन् । नेपाल स्टक एक्सचेन्जले आवस्यक प्रकृयाँ पुरा गरेका कम्पनीलाई पुर्ण लाइसेन्स दिने गरेको छ । बोर्डबाट लाइसेन्स पाए पनि नेपाल स्टक एक्सचेन्जबाट कारोबार अनुमति पाउन केहि समय लाग्छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया