मौद्रिक नीतिको प्रभाव : शेयर बजारमा सकारात्मक सर्किट
- BFIS News
- 2024 Jul 28 11:12
काठमाडौं । मौद्रिक नीतिपछि नेप्से सूचक सर्किट लागेर बन्द भएको छ। मौद्रिक नीतिले शेयर धितो कर्जामा लगाउदै आएको सिमालाई हटाए सँगै सर्किट लागेको हो ।
बजार खुलेको पहिलो १ मिनेट ३१ सेकेन्डमा नै नेप्से सूचक ४ प्रतिशतले बढेपछि सर्किट लागेर २० मिनेटको लागि शेयर कारोबार बन्द भएको हो।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)











.jpg)





प्रतिक्रिया