Nepal Life

आइपिओ निष्कासन गर्दै श्रीनगर एग्रिटेक इन्डस्ट्रिज, बोलायो विशेष साधारण सभा

NMB Bank
  • BFIS News
  • 2024 Aug 04 10:58
आइपिओ निष्कासन गर्दै श्रीनगर एग्रिटेक इन्डस्ट्रिज, बोलायो विशेष साधारण सभा
National Life


काठमाडौं । श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले आइपिओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ।

Shikhar
NIMB

कम्पनीको साउन १८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी भदौ ४ गते विशेष साधारण सभा बोलाएको हो। सभा नक्सालमा रहेको कम्पनीको कर्पोरेट कार्यालयमा बिहान साढे १० बजे बस्नेछ।  

सभामा कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्तापूँजी वृद्धि गर्ने प्रस्तावसमेत पारित गरिनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया