Nepal Life

मैलुङ खोला जलविद्युतको 'लक-इन' अवधि समाप्त

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Sun 09:17
मैलुङ खोला जलविद्युतको 'लक-इन' अवधि समाप्त
Sanima Reliance

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको ‘लक-इन’ अवधि सकिएको छ। २९ लाख ५९ हजार ८७० कित्ता सेयरको ‘लक-इन’ अवधि साउन २६ गतेबाट समाप्त भएको हो।

संस्थापकतर्फको २५ लाख ७७ हजार कित्ता, स्थानीय तर्फको ३ लाख ६८ हजार १४४ कित्ता र कर्मचारीतर्फको १४ हजार ७२६ कित्ता सेयरको लक-इन समाप्त भएको हो ।

कम्पनीले २०७४ जेठ १७ गतेदेखि ३१ गतेसम्म स्थानीयका लागि र २०७८ साउन १४ गतेदेखि १९ गतेसम्म कर्मचारी समेत सर्वसाधारणमा आइपिओ निष्काशन गरी साउन २६ गते बाँडफाँट गरेको थियो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया