Nepal Life

कुमारी बैंकको १५ हजार ४ सय कित्ता संस्थापक सेयर बिक्रीमा

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Mon 08:22
कुमारी बैंकको १५ हजार ४ सय कित्ता संस्थापक सेयर बिक्रीमा
Sanima Reliance

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १५ हजार ४०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।  
बैंकले विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेको हो ।

NIMB

सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आइपुग्ने गरी आवेदन दिनु पर्नेछ । सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले उल्लेख गरेको छ ।  

निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।  

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया