Nepal Life

लोकप्रियता कमाएकालाई नेपाल लाइफ सँग सहकार्य गर्ने अवसर,मनग्य आम्दानी गर्न सकिने

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Mon 20:21
लोकप्रियता कमाएकालाई नेपाल लाइफ सँग सहकार्य गर्ने अवसर,मनग्य आम्दानी गर्न सकिने
Sanima Reliance

काठमाडौं । नेपाल लाइफले समाजिक सञ्जालमा लोकप्रियता कमाएकाहरु सँग सहकार्य गर्ने व्यवसायिक नीति बनाएको छ । सामाजिक सञ्जालमा लोकप्रिय व्यक्तिहरुलाई कम्पनीमा जोडिन आह्वान गरिएको छ ।

NIMB

रमाइला सामाग्रीहरु बनाएर आफ्ना फलोअरहरुलाई मनोरञ्जन दिदै आएका लोकप्रिय व्यक्तिहरुलाई कम्पनीले प्रोत्साहन गर्ने भएको हो । टिकटक, फेसबुक, इन्स्टाग्राममा सक्रिय रहेर ५ हजार भन्दा बढी फलोअर रहेकालाई कम्पनीले सम्पर्क गर्न अनुरोध गरेको छ । यसका लागि इच्छुक व्यक्तिहरुले कम्पनीको ‘बनौ नेपाल लाइफ इन्स्योरेन्स सारथी’ नामक स्किममा जोडिनु पर्नेछ । सहभागीहरुले उक्त स्किममा क्लिक गरेर आफ्नो विवरण भर्नु पर्नेछ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

  • Sudhan Gyawali
    Aug 21 2023
    Your aids i will be attend my page how can process. Cal me 9849636389