नेशनल लाइफको २० प्रतिशत लाभांश घोषणा

  • बिएफआईएस न्युज
  • 2022 Jan Thu 21:47
नेशनल लाइफको २० प्रतिशत लाभांश घोषणा

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको बुधबार साँझ बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १९ प्रतिशत बोनस सेयर तथा बोनस सेयरमा लाग्ने कर रकमका लागि १ प्रतिशत नगद लाभांश दिने भएको हो ।

 

कम्पनीको लाभांश बीमा समितिको स्वीकृति तथा साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया