NIMB Header 2
Nepal Life

कामना सेवा विकास बैंकको सेयरमूल्य समायोजन

IME LIFE
  • BFIS News
  • 2024 Oct 01 08:58
कामना सेवा विकास बैंकको सेयरमूल्य समायोजन
United Ajod

काठमाडौं। कामना सेवा विकास बैंकको सेयरमूल्य समायोजन भएको छ। बैंकले प्रस्ताव गरेको ७ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो।

नेप्सेमा भएको समायोजनपश्चात बैंकको सेयरमूल्य प्रतिकित्ता ४३२.३४ रुपैयाँ कायम भएको छ। समायोजनअघि बैंकको अन्तिम सेयरमूल्य प्रतिकित्ता ४६२.६० रुपैयाँ कायम थियो।

Nepal Life
NIMB

बैंकले गत आव २०८०/८१ का लागि प्रस्ताव गरेको ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसमेत) गरी कुल १२ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश बैंकको आगामी असोज ३० गते आयोजना हुने बैंकको १८ औं वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ।

आजदेखि यही मूल्यका आधारमा दोस्रो बजारमा बैंकको सेयर कारोबारमा आउनेछ।  

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया