Nepal Life

नेपाल लाइफले मेवा डेभलपर्सका दुई जलविद्युत आयोजनामा ५० करोड लगानी गर्दै

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Mon 10:56
नेपाल लाइफले मेवा डेभलपर्सका दुई जलविद्युत आयोजनामा ५० करोड लगानी गर्दै
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मेवा डेभलपर्सका दुई जलविद्युत आयोजनामा ५० करोड रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीले मेवा डेभेलपर्सका दुई परियोजना मध्य मेवा हाइड्रोपावर परियोजना र सेवा खोला हाइड्रोपावर परियोजनामा प्रति कित्ता एक सय रुपैयाँको दरमा ५० लाख कित्ताको दरले ५० करोड रुपैयाँ लगानी गर्ने सहमति गरेको छ । कम्पनीले यहि कार्तिक एक गते मेवा डेभेलपर्स सँग शेयर लगानी सम्बन्धी सम्झौता गरेको हो ।

NIMB

२ खर्ब भन्दा माथि जीवन बीमा कोष बनाइसकेको नेपाल लाइफले पछिल्लो समय लगानी विविधिकरणलाई पनि विशेष प्राथमिकता दिदै आएको छ । बीमितलाई उच्चम प्रतिफल प्रदान गर्ने उद्देश्यका साथ सुरक्षित र उचित प्रतिफल आउने क्षेत्रमा लगानी गर्ने रणनीति तय गर्दै आइरहेको छ । 

मध्य मेवा हाइड्रोपावर परियोजना 

सेवा खोला हाइड्रोपावर परियोजना

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया