फर्स्ट माइक्रोफाइनान्सको ९ प्रतिशत बोनस शेयर घोषणा, हेर्नुहोस् १० वर्षको लाभांश इतिहास
- BFIS News
- 2024 Oct Wed 12:26
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले गत आर्थिक वर्षको नाफाबाट ९.४७% लाभांश घोषणा गरेको छ । संस्थाको बुधबार बिहान बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई ९% बोनस सेयर र ०.४७% नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । गत वर्ष यसले ७.५०% बोनस सेयर र ७.५०% नगद लाभांश वितरण गरेको थियो ।
संस्थाको विगत १३ वर्षको लाभांश इतिहास
प्रतिक्रिया