NIMB Header 2
Nepal Life

एनएलजी इन्स्योरेन्स सेल्स एक्सिलेन्स अवार्डबाट सम्मानित

National Life
  • BFIS News
  • 2023 Aug 25 21:37
एनएलजी इन्स्योरेन्स सेल्स एक्सिलेन्स अवार्डबाट सम्मानित
Sanima Reliance

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी संस्थागत तर्फ बीमा विधाबाट सेल्स एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित भएको छ ।   सेल्स र मार्केटिङमा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै संस्थागत रुपमा यस वर्ष नेशनलले अवार्ड हात पारेको हो । 

Shikhar
NIMB

नेपाली व्यवसायीक क्षेत्रमा सकारात्मक दृष्टान्त प्रस्तुत गर्ने व्यक्ति तथा संस्थालाई सम्मानित गर्ने  उदेश्य सहित यस वर्ष देखि कार्यक्रममा Awards Ceremony पनि समाविष्ट गरिएको थियो। यस अन्तर्गत कार्यक्रममा ११ संस्था तथा १० व्यक्तिलाई Sales र Marketing का विभिन्न विधामा Awards बाट सम्मानित गरिएको थियो। 

सन् २०१६ देखि हरेक वर्ष Growth Sellers Pvt. Ltd. को भगिनी संस्था Growth Leadership Academy ले आयोजना गर्दै आइरहेको Sales Summit को सातौं संस्करण Sales Summit 2023 “Staying Ahead in Difficult Times” theme अन्तर्गत आज मिति August 25, 2023 का दिन The Soaltee Kathmandu मा सु-सम्पन्न भयो। यस एक दिने सम्मेलनको समुद्घाटन Kamalabai Educational & Charitable Trust, Mumbai, India का Founder एवं Chairman तथा Mumbai Dabbawaala का पूर्व Chief Executive Officer Dr. Pawan Agrawal गरेका थिए । 

नेपालमा व्यापार व्यवसाय को क्षेत्रमा केहि समय देखि चलिरहेको मन्दीको वर्तमान परिप्रेक्षमा Sales Professionals लाई विद्यमान चुनौतिहरूको सामना एवं समाधान गर्दै सकारात्मक रूपमा अघि बढ्नको लागि आवश्यक ज्ञान, सीप एवं प्रेरणा प्रदान गर्ने मूलभूत उदेश्य सहित संचालित यस कार्यक्रममा निम्न उल्लेखित discourse हरू समाविष्ट थिए।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया