Nepal Life

प्रभु महालक्ष्मी लाइफको स्वतन्त्र सञ्चालकमा ज्योति शेरचन (गौचन) नियुक्त

Global Ime detail Page
  • BFIS News
  • 2024 Nov Sun 10:07
प्रभु महालक्ष्मी लाइफको स्वतन्त्र सञ्चालकमा ज्योति शेरचन (गौचन) नियुक्त
Shikhar detail

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा ज्योति शेरचन (गौचन) नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको कार्तिक २३ गतेको सर्कुलर नम्बर ९ बाट भएको निर्णय बमोजिम गौचनलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरिएको हो । 

NIMB

कम्पनीको पछिल्लो वार्षिक साधारणसभाबाट सञ्चालक समितिमा केहि फेरबदल भएको छ । हाल अध्यक्षमा शिक्षा भट्टचन रहेकी छिन् भने अन्य सञ्चालकहरुमा सुसन शेरचन, सम्झना अर्याल, विरेन्द्र जंग पाण्डे, सिए शंकर गौतम र भावना बलायर रहेका छन् । , 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया