Nepal Life

गरिमा क्यापिटललाई एक अर्बको म्युचुअल फन्ड निष्काशन गर्न धितोपत्र बोर्डले दियो अनुमति

Global Ime detail Page
  • BFIS News
  • 2024 Nov Thu 14:58
गरिमा क्यापिटललाई एक अर्बको  म्युचुअल फन्ड निष्काशन गर्न धितोपत्र बोर्डले दियो अनुमति
National Life

काठमाडौं । गरिमा क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । गरिमा म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘गरिमा समृद्धि योजना’ को १० करोड इकाई बिक्री गर्न अनुमति पाएको हो ।

NIMB

यसले १ अर्ब रुपैयाँ बराबरको इकाई जारी गर्नेछ । प्रतिइकाई १० रुपैयाँको दरल उक्त योजना जारी हुनेछ । गरिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड हो । 
 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया