Nepal Life

समता घरेलु लघुवित्तको एफपिओ दोस्रो बजारमा सूचीकृत, आजै बिक्री गर्नेले पनि ७९५० रुपैयाँ कमाए

Global Ime detail Page
  • BFIS News
  • 2024 Nov Tue 14:50
समता घरेलु लघुवित्तको एफपिओ दोस्रो बजारमा सूचीकृत, आजै बिक्री गर्नेले पनि ७९५० रुपैयाँ कमाए
Shikhar detail

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको तीन लाख ५० हजार ९०४ कित्ता शेयर दोस्रो बजारमा सूचिकृत भएको छ । संस्थाले आज दोस्रो बजारमा कारोबारका लागि उक्त शेयर सूचिकृत गरेको हो । 

NIMB

संस्थाले गएको कार्तिक १४ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो । आज दोस्रो बजारमा संस्थाको शेयर मूल्य ८९५ रुपैयाँमा कारोबार भइरहेको छ । प्रति कित्ता १०० रुपैयाँमा शेयर खरिद गर्नेहरुले आझै ७९५ रुपैयाँ कमाएका छन् । यस हिसावले एफपिओ हात पार्नेले आजै बिक्री गर्दा पनि ७ हजार ९५० रुपैयाँ आम्दानी गरेका छन् । 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया