Nepal Life

आइएमईले आधार मूल्यमै १२ लाख ५० हजार कित्ता आइपिओ ल्याउने, नागरिक लगानी कोषले गर्यो प्रत्याभूतिको सम्झौता

Global Ime detail Page
  • BFIS News
  • 2024 Dec Tue 11:45
आइएमईले आधार मूल्यमै १२ लाख ५० हजार कित्ता आइपिओ ल्याउने, नागरिक लगानी कोषले गर्यो प्रत्याभूतिको सम्झौता
National Life

काठमाडौं । नागरिक लगानी कोष र आईएमई लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र आईएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडैलले हस्ताक्षर गर्नु भएको हो ।

NIMB

आईएमईले प्रति सेयर एक सय रुपैयाँका दरले १२ लाख ५० हजार ६ सय ६७ कित्ता बापतको १२ करोड ५० लाख ६६ हजार सात सय रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो । सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहने छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया