Nepal Life

नेष्डो समृद्ध लघुवित्तले शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने, कर प्रयोजन बाहेक सबै बोनस शेयर

Global Ime detail Page
  • BFIS News
  • 2024 Dec Wed 11:01
नेष्डो समृद्ध लघुवित्तले शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने, कर प्रयोजन बाहेक सबै बोनस शेयर
National Life

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । 

NIMB

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । यसअघि कम्पनीले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट पनि १५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया