Nepal Life

पाँचथर पावरले ऋण तिर्न १०० प्रतिशत हकप्रद जारी गर्ने

Global Ime detail Page
  • BFIS News
  • 2024 Dec Wed 13:53
पाँचथर पावरले ऋण तिर्न १०० प्रतिशत हकप्रद जारी गर्ने
National Life

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । यस कम्पनीको पुस २ गते बसेको सञ्चालक समिति बैठकले १ बराबर १ को सेयर अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

NIMB

हकप्रदबाट संकलन भएको रकम बैंकको कर्जा भुक्तानी गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको छ । हकप्रदपछि पुँजी १ अर्ब ९२ करोड ५० लाख रुपैयाँ पुग्नेछ । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया