NIMB Header 2
Nepal Life

अनेकौं प्रलोभन देखाउने शंकास्पद पोष्टहरुमा क्लिक नगर्न नेपाल प्रहरीको अनुरोध

National Life
  • BFIS News
  • 2024 Dec 19 15:24
अनेकौं प्रलोभन देखाउने शंकास्पद पोष्टहरुमा क्लिक नगर्न नेपाल प्रहरीको अनुरोध
Sanima Reliance

काठमाडौं अनेकौं प्रलोभन देखाउने शंकास्पद पोष्टहरुमा क्लिक नगर्न नेपाल प्रहरीले सबैलाई अनुरोध गरेको छ । विभिन्न सामाजिक सञ्जालहरुमा नेपाल टेलिकम लगायत अन्य संघ संस्थाहरुको लोगो तथा अन्य विवरणहरुको दुरुपयोग गरी अनेकौ प्रलोभन देखाउने शंकास्पद पोष्टहरु विभिन्न व्यक्तिहरुलाई आउने गरेको भन्दै नेपाल प्रहरीले यस्ता पोष्टहरुमा क्लिक नगर्न आग्रह गरेको हो । 

Shikhar
NIMB

यसरी आउने झुट्टा विवरणको भर नपर्न समेत भनिएको छ । नेपाल प्रहरीले यस्ता पोष्टहरुको विषयमा अनुसन्धान गरिरहेको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा यस्ता फेक पोष्टहरु मार्फत झुक्याउने तथा ठग्ने काम भइरहेको छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया