Nepal Life

२२ कम्पनीले १३ अर्बको हकप्रद शेयर निष्काशन गर्दै, १९ वटा अनुमतिको पर्खाइमा, हेर्नुहोस् कुन कम्पनीको कति ?

National Life
  • BFIS News
  • 2024 Dec Sat 09:41
२२ कम्पनीले १३ अर्बको हकप्रद शेयर निष्काशन गर्दै, १९ वटा अनुमतिको पर्खाइमा, हेर्नुहोस् कुन कम्पनीको कति ?
RBB

काठमाडौं । २२ वटा कम्पनीले १३ अर्ब २ करोड रुपैयाँको हकप्रद शेयर निष्काशन गर्ने भएका छन् । जस मध्ये तीन वटाले अनुमति पाइसकेका छन् भने १९ वटा पाइपलाइनमा छन् ।  

NIMB

बलेफी हाइड्रोपावपर, ङादी पावर र नेको इन्स्योरेन्सले हकप्रद निष्काशनको अनुमति पाइकसेका छन् । अझै १० वटा बीमा कम्पनीले नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको न्युनतम चुक्ता पूँजी जुटाउन सकेका छैनन् उनिहरु मध्ये ८ वटाले हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । ११ वटा जलविद्युत कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने भएका छन् । 

 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया