Nepal Life

नेपाल लाइफ इन्योरेन्सको २१.०५ प्रतिशत लाभांश घोषणा, १० प्रतिशत बोनस शेयर

NMB Bank
  • BFIS News
  • 2025 Jan 12 11:03
नेपाल लाइफ इन्योरेन्सको २१.०५ प्रतिशत लाभांश घोषणा,  १० प्रतिशत बोनस शेयर
United Ajod

काठमाडौं । नेपाल लाइफ इन्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २००–८१ को नाफाबाट २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो । 

Shikhar
Nepal Life
NIMB

पुस २६ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया