रवि लामिछाने धरौटीमा रिहा हुने, काठमाडौं अदालतले दियो धरौटीमा रिहा गर्ने आदेश
- BFIS News
- 2025 Jan 15 17:24
काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगीकाे मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछाने धरौटीमा रिहा हुने भएका छन् । बुधबार काठमाडौं जिल्ला अदालतले लामिछानेलाई ६० लाख रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हाे ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हाे । जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बुधबार थुनछेक बहस सकिए पछि उक्त आदेश दिइएकाे हाे ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)


















प्रतिक्रिया