Nepal Life

स्वास्थ्य बीमा रकम ५ लाख पुर्याउने स्वास्थ्य मन्त्री पौडेलको घोषणा

National Life
  • BFIS News
  • 2025 Jan Mon 13:26
स्वास्थ्य बीमा रकम ५ लाख पुर्याउने स्वास्थ्य मन्त्री पौडेलको घोषणा
RBB

काठमाडौं, माघ १४ गते । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले १ लाखको स्वास्थ्य बिमा रकम वृद्धि गरी ५ लाख पुर्याइने बताएका छन् । भक्तपुरमा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले भने, “स्वास्थ्य बिमामा ५ लाखको व्यवस्था गर्नेछु, त्यसले बिरामीलाई सहयोग हुनेछ ।” 

 

NIMB

उनले एकीकृत र एकद्धार प्रणालीबाट मात्रै बिमा सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिए । बिमा रकम ५ लाख पुर्याउने र यसलाई व्यवस्थित गर्ने लक्ष्य लिएर आफू अगाडि बढिरहेको उनको भनाई छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया