NIMB Header 2
Nepal Life

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

Muktinath Bank
  • BFIS News
  • 2025 Feb 02 11:03
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
National Life

काठमाडौँ, माघ २०  गते ।  स्थानीय बजारमा सुनको मूल्य आज स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ६२ हजार ८०० कायम भएको छ । 

NIMB

आज चाँदीको मूल्य प्रतितोला रु पाँचले घटेर एक हजार नौ सय १० मा कारोबार भइरहेको छ ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया