Nepal Life

नेप्सेमा लक्ष्मी सनराइज बैंकसहित यी ३ कम्पनीको बोनस सेयर सूचीकृत

National Life
  • BFIS News
  • 2025 Mar Fri 05:13
नेप्सेमा लक्ष्मी सनराइज बैंकसहित यी ३ कम्पनीको बोनस सेयर सूचीकृत
RBB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा लक्ष्मी सनराइज बैंकको ५ प्रतिशत, बिन्ध्याबासिनी हाइड्रोपावरको ७.६० प्रतिशत र साना किसान विकास लघुवित्तको १३.३० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । 

 

NIMB

जसमा लक्ष्मी सनराइज बैंकको १ करोड १५ लाख ९३ हजार ५७७.२५ कित्ता, बिन्ध्याबासिनी हाइड्रोपावरको ७ लाख ९८ हजार कित्ता र साना किसान विकास लघुवित्तको ५० लाख ६२ हजार ४७७.१५२ कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया