मितेरी डेभलपमेन्ट बैंकको ९.५० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत
- BFIS News
- 2025 Mar 30 15:22
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको ९.५० प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । बैंकको १० लाख ५६ हजार ७३४.२६ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
बैंकको १९ औं वार्षिक साधारण सभा (AGM) पौष २७, २०८१ मा सम्पन्न भएको थियो। उक्त साधारण सभाले आर्थिक वर्ष २०८०/८१ मा कर प्रयोजनका लागि नगद लाभांश सहित कुल १०.००८३ प्रतिशत लाभांश पारित गरेको थियो ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया