Nepal Life

राष्ट्र बैंकको पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा बुझाइयो

NMB Bank
  • BFIS News
  • 2025 May 07 16:39
राष्ट्र बैंकको पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा बुझाइयो
National Life

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ।

Shikhar
NIMB

बुधबार राष्ट्र बैंककी कायम मुकायम गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन हस्तान्तरण गरेकी हुन्।

गभर्नर तिम्सिनाले देशका विभिन्न क्षेत्रको अवलोकन र सरोकारवालासँगको छलफलका आधारमा प्रतिवेदन तयार गरिएको जानकारी दिइन्। उक्त अवसरमा अर्थमन्त्री पौडेलले राष्ट्र बैंकको प्रतिवेदनले आगामी आर्थिक वर्षको बजेट निर्माणमा महत्वपूर्ण मार्गदर्शन गर्ने विश्वास व्यक्त गरे।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया