Nepal Life

माया खोला हाइड्रोपावर लिमिटेडको वार्षिक साधारणसभा जेठ २३ गतेका लागि आह्वान

RBB
  • BFIS News
  • 2025 May Thu 13:30
माया खोला हाइड्रोपावर लिमिटेडको वार्षिक साधारणसभा जेठ २३ गतेका लागि आह्वान
Shikhar detail

काठमाडौं।  माया खोला हाइड्रोपावर कम्पनी लिमिटेड (एमकेएचसी) ले आगामी जेठ २३ गतेका लागि आफ्नो छैठौं, सातौं र आठौं वार्षिक साधारणसभा (एजीएम) आह्वान गरेको छ।

NIMB

सभा काठमाडौंको धुम्बाराहीस्थित धुम्रबराहा भेन्यु मा बिहान ११:०० बजे सुरु हुनेछ।

कम्पनीले आह्वान गरेको साधारणसभाको कार्यसूची निम्नानुसार रहेको छ:

१) कम्पनीको वार्षिक प्रतिवेदन पारित गर्ने
२) आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन, नाफा नोक्सान विवरण, वित्तीय विवरण र नगद प्रवाह विवरण पारित गर्ने
३) आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने
४) प्रवर्तक सेयरधनी समूह र सर्वसाधारण सेयरधनी समूहबाट निर्देशक निर्वाचित गर्ने
५) विविध

कम्पनीले जेठ ९ गते बुक क्लोज मिति तोकेको छ। सो मितिभन्दा अघिसम्म नाम दर्ता गराएका सेयरधनीहरू मात्र साधारणसभामा सहभागी हुन पाउनेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया