Nepal Life

पिपुल्स पावरले पायो ५० प्रतिशत हकप्रद निष्काशन गर्ने अनुमति

NMB Bank
  • BFIS News
  • 2025 May 16 15:43
पिपुल्स पावरले पायो ५० प्रतिशत हकप्रद निष्काशन गर्ने अनुमति
National Life

काठमाडौं। पिपुल्स पावरले हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। कम्पनीले १:०.०५ को अनुपातमा हकप्रद निष्कासन गर्न आज (जेठ २ गते) अनुमति पाएको हो।

Shikhar
NIMB

कम्पनीले एक सय कित्ता सेयर हुनेले ५० कित्ताको लागि आवेदन दिन सक्ने गरेर सेयर जारी गर्ने भएको हो।  जस अनुसार कम्पनीले एक सय रूपैयाँ प्रतिकित्ताको दरमा ३१ करोड ६३ लाख रूपैयाँको ३१ लख ६३ हजार कित्ता हकप्रद निष्कासन गर्नेछ। कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार