NIMB Header 2
Nepal Life

बुबाको मुख हेर्ने अवसरमा नेपाल लाइफको भिडियो सन्देश, आँखाले होइन यस पटक अन्तरमनले हेरौं

National Life
  • BFIS News
  • 2023 Sep 14 13:34
बुबाको मुख हेर्ने अवसरमा नेपाल लाइफको भिडियो सन्देश, आँखाले होइन यस पटक  अन्तरमनले हेरौं
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बुबाको मुख हेर्ने अवसरमा भिडियो सन्देश तयार पारेको छ । बुबाको त्याग, तपस्यालाई, संघर्ष, समर्पण अनि संकल्पलाई वर्षमा एक दिन मात्रै सम्झनु भन्दा उहाँको जीवनलाई नै सारथी बन्नु पर्ने सन्देश दिइएको छ ।

Shikhar
NIMB

भिडियोमा भनिएको छ, आखाले होइन यस पटक अन्तरमनले बुबाको मुख हेरौ । बुबाको अनुहारमा हाम्रो लागि गरेका त्याग संघर्ष समर्पण अनि संकल्प सबै देखिन्छ । बुबाको हासोमा हाम्रै खुसी भेन्टिन्छ । बुबाको आँसुमा हाम्रै दुख देखिन्छ । यस क्रममा बुबाका कयौ रहरहरु अपुरै रहन्छन् । बुबाको रहरहरु अपुरै रहदा हाम्रो रहरहरु पुरा भए ।

हाम्रो चाहनाको लागि बुबाको व्यक्तिगत चाहनाहरु सबै बहाना बनिदिन्छ । भिडियोमा भनिएको छ, त्यसैले त हामी बुबालाई बिशाल सागर भन्छौ । बुबाकै काधमा चढेर सफलताका शिखर छुन्छौ । बुबा हाम्रो लागि यति विशेष हुनुहुन्छ भने बुबाको लागि चाँही मात्र एक दिन बिशेष किन भनेर प्रश्न गरिएको छ ।

भिडियोमा भनिएको छ, आउनुहोस् हामीलाई आफ्नो प्राण सम्झने बुबालाई ३६५ दिनमै सुखी राख्न एउटा प्रण गरौ उहाँकै सुनौलो भविष्यको कामना सँगै एउटा काम गरौ । नेपाल लाइफ इन्स्योरेन्समा जीवन बीमा गरिदिउँ ।

बुबा सबैको लागि महान हुनुहुन्छ । त्यसैले हिन्दु परम्परा अनुसार आज कुशे औशीका दिन बुबाको मुख हर्ने दिनको रुपमा मनाउदछौ । सबैले आ-आफ्नो बुबालाई उपहारदेखि लिएर विभिन्न सामाग्री खरिद गरिदिन्छौ । यदि हामीले उपहारको सट्टामा जीवन बीमा गरिदियौ भने उहाँले आफ्नो बुढेसकालमा आर्थिक समस्याको सामना गर्नु पर्दैन ।

भिडियो

..................................................

आखाले होइन

यस पटक अन्तरमनले बुबाको मुख हेरौं

बुबाको त्यो अनुहारमा हाम्रो लागि गरेका

त्याग संघर्ष समर्पण अनि संकल्प....सबै देखिन्छ...

त्यो हासोमा हाम्रै खुसी भेटिन्छ...

आँसुमा हाम्रै दुख देखिन्छ....

बुबाका कयौ रहरहरु अपुरै रहे होलान्

त्यसैले त हाम्रा रहरहरु पुरा भए...

हाम्रो चाहनाको लागि बुबाको व्यक्तिगत चाहना ...बहाना बनिदिन्छ...

त्यसैले त हामी बुबालाई बिशाल सागर भन्छौ...

बुबाकै काधमा चढेर सफलताका शिखर छुन्छौ....

बुबा हाम्रो लागि यति विशेष हुनुहुन्छ भने....

बुबाको लागि चाँही मात्र एक दिन बिशेष किन ?

आउनुहोस्

हामीलाई आफ्नो प्राण सम्झने बुबालाई

३६५ दिनमै सुखी राख्न एउटा प्रण गरौ

उहाँकै सुनौलो भविष्यको

कामना सँगै एउटा काम गरौ....

नेपाल लाइफ इन्स्योरेन्समा

जीवन बीमा गरिदिउँ.....  

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया