Nepal Life

बरुण हाईड्रोपावरको हकप्रद शेयर निष्कासनका लागि बुक क्लोज मिति तय

NMB Bank
  • BFIS News
  • 2025 May 28 10:43
बरुण हाईड्रोपावरको हकप्रद शेयर निष्कासनका लागि बुक क्लोज मिति तय
National Life

काठमाडौं। बरुण हाईड्रोपावर कम्पनी लिमिटेड (BARUN) ले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न बुक क्लोज मिति तय गरेको छ।

Shikhar
NIMB

 

कम्पनीको निर्णयअनुसार हकप्रद शेयर निष्कासन प्रयोजनका लागि आउँदो जेठ २२ गते बुक क्लोज गरिनेछ।

यसअनुसार, जेठ २१ गते बुधबारसम्म नेप्सेमा नाम दर्ता भएका कायम शेयरधनीहरूले मात्र हकप्रद शेयर खरिद गर्ने अधिकार पाउनेछन्।

कम्पनीले १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो। यसअनुसार, हालका एक कित्ता शेयरधनीले एक कित्ता हकप्रद शेयर खरिद गर्न सक्नेछन्। हकप्रद शेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। कुल ५३ लाख ५८ हजार १ सय ५० कित्ता हकप्रद शेयर जारी गरिने कम्पनीले जानकारी दिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया