Nepal Life

भूमि बैंक स्थापना गरिने

NMB Bank
  • BFIS News
  • 2025 May 29 15:44
भूमि बैंक स्थापना गरिने
National Life

काठमाडौं । सरकार मुलुकमा भूमि बैंक स्थापना गर्ने तयारीमा रहेको छ। आगामी वर्षको बजेटमा भूमि बैंक स्थापना गर्ने योजना समावेश गरिएको हो।

Shikhar
NIMB

अर्थमन्त्री विष्णु पौडेलद्वारा संसद्मा प्रस्तुत गरिएको आर्थिक वर्ष २०८१/८२ को बजेट अनुसार भूमि बैंकमार्फत आवश्यक जग्गा लिजमा उपलब्ध गराउने व्यवस्था गरिनेछ।

बैंकको माध्यमबाट बाँझो जमिनको उत्पादनशील उपयोग गर्ने सरकारको लक्ष्य रहेको जनाइएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया