Nepal Life

आज मौद्रिक नीति सार्वजनिक हुँदै, अपरान्ह १२:२० मा सामाजिक सञ्जालबाट हेर्न मिल्ने

NMB Bank
  • BFIS News
  • 2025 Jul 11 11:36
आज मौद्रिक नीति सार्वजनिक हुँदै, अपरान्ह १२:२० मा सामाजिक सञ्जालबाट हेर्न मिल्ने
National Life

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज १२:२० मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ। मौद्रिक नीतिको जानकारी सामाजिक सञ्जाल तथा युट्युवबाट हेर्न मिल्ने बैंकले जनाएको छ। 

Shikhar
NIMB

राष्ट्र बैंकले ल्याउन लागेको यो ५९ औं मौद्रिक नीति हो। माैद्रिक नीतिमा नयाँ बैकहरुकाे लाइसेन्स खाेलिने‍, विदेशी सयुक्त लगानीका बैकहरुलाई पनि नेपालमा वजार खाेलिने, वाणिज्य बै‌कहरुकाे बर्गीकरण गरिने, असल बैकहरुलाई स्वनियमनमा  राखिने, कमसल बै‌कहरुलाई मात्र नियमनमा केन्दित गरिने, ऋण दिने मापदण्ड व्यापक पुनरावलाेकन गरिदै बिद्यमान तरलता व्यवस्थापन गरिनेलगायतका उदारवादी  व्यवस्था समेटिने भएकाे छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया