Nepal Life

केटीएम सिटीको बडा दशैं अफर, विशेष छुटदेखि बस र प्लेनको टिकटसम्म

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Wed 13:38
केटीएम सिटीको बडा दशैं अफर, विशेष छुटदेखि बस र प्लेनको टिकटसम्म
Sanima Reliance

काठमाडौं । बडा दशैंको अवसरमा केटीएम सिटीले विशेष अफर बजारमा ल्याएको छ । दशैंको नयाँ अफरमा सामान किन्दा विशेष छुटदेखि बस र प्लेनको टिकटसम्म ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् ।

NIMB

नेपालीहरुको विशेष पर्व बडा दशैंको अवसरमा २ हजारसम्मको सामान किन्दा बफ वा क्याप प्राप्त गर्नेछन् भने ३ हजारसम्मको सपिङमा टावेल प्राप्त गर्नेछन् ।

केटीएफ सिटीको ४ हजारसम्मको सामानमा पठाओको स्पेशल प्रोमो कोट र ५ हजारसम्मको सामान किन्दा ग्रासल्याण्ड फेस्टिभलको निशुल्क टिकेट प्राप्त गर्न सकिनेछ । फेस्टिभलको १८ वटा टिकेटमात्र बाँकी रहेको छ । यस्तै ८ हजारको सामान किन्ने सुरुआतका १० ग्राहकले झापा, बुटवल वा पोखराको बस टिकट प्राप्त गर्नेछन् भने ३० हजारसम्मको सामान किन्दा सुरुआतका ८ जनाले झापा, बुटवल वा पोखराको फ्लाइट टिकेट प्राप्त गर्नेछन् । यस्तै, ५० हजारभन्दा माथिको सामान किन्ने होलसेल ग्राहकहरुले १५ प्रतिशत छुट प्राप्त गर्ने केटीएम सिटीले जनाएको छ ।

बडा दशैं अफर नजिकैको स्टोर र अनलाईनमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । अफर सिमित अवधिका लागि लागू हुने बताईएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया