Nepal Life

एनआरएन इन्फ्रास्टक्टरको सीईओमा हेमन्त बस्याल नियुक्त

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Thu 11:23
एनआरएन इन्फ्रास्टक्टरको सीईओमा हेमन्त बस्याल नियुक्त
Sanima Reliance

काठमाडौं । एनआरएन इन्फ्रास्टक्टर एण्ड डेभलपमेन्ट कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा हेमन्त बस्याल नियुक्त भएका छन् ।

NIMB

असोज २ गते बसेको सञ्चालक समितिको बैठकले बस्याललाई असोज ७ गतेदेखि लागू हुनेगरी ४ वर्षका लागि सीईओमा नियुक्त गरेको छ । त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् भने सिएफए इन्स्टिच्युट अमेरिकाबाट सिएफए उत्तीर्ण गरेका छन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया