Nepal Life

आदर्श लघुवित्तको आईपीओमा असार ०५ गतेसम्म आवेदन दिन सकिने

Global Ime detail Page
  • BFIS News
  • 2022 Jun Sat 20:16
आदर्श लघुवित्तको आईपीओमा  असार  ०५ गतेसम्म आवेदन दिन सकिने
Sanima Reliance

काठमाडौं । आदर्श लघुवित्त वित्तिय संस्था लिमिटेडले असार ०१ गतेबाट ६७ हजार कित्ता साधारण शेयर (सामुहिक लगानी कोष र कर्मचारीहरुलाई समेत) प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) जारी गरेको छ। 

NIMB

कम्पनीको जारी पूँजी रु.२.०७ करोडको ३२.३७% ले हुन आउने रु.६७ लाख बराबर प्रति शेयर रु.१०० अंकित दरका ६७ हजार कित्ता साधारण शेयर मध्ये १,०३५ कित्ता शेयर (जारी पूँजीको ०.५ प्रतिशत) कर्मचारीहरुलाई र ३,३५० कित्ता शेयर (कुल निष्काशनको ५ प्रतिशत) सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी रहने ६२,६१५ कित्ता साधारण शेयरहरुको प्रारम्भिक सार्वजनिक निष्काशनमा आएको हो।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया