Nepal Life

सालपा विकास बैंकलाई आईपीओ निष्कासन अनुमति, १७ लाख २३ हजार कित्ता शेयर बजारमा आउँदै

NMB Bank
  • BFIS News
  • 2025 Nov 24 21:00
सालपा विकास बैंकलाई आईपीओ निष्कासन अनुमति, १७ लाख २३ हजार कित्ता शेयर बजारमा आउँदै
National Life

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सालपा विकास बैंक लिमिटेडलाई प्राथमिक शेयर (आइपीओ) निष्कासनका लागि अनुमति प्रदान गरेको छ। बोर्डले सोमबार बैंकलाई प्रारम्भिक सार्वजनिक निष्कासनका लागि विवरणपत्र (प्रोस्पेक्टस) प्रकाशन गर्न स्वीकृति दिएको हो।

Shikhar
NIMB

स्वीकृतिअनुसार बैंकले एक सय रुपैयाँ अंकित दरका १७ लाख २३ हजार ८८० कित्ता शेयर सर्वसाधारणका लागि जारी गर्नेछ। बैंकको आइपीओ निष्कासन तथा बिक्री व्यवस्थापकका रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहने जनाएको छ।

बोर्डको स्वीकृतिसँगै अब बैंकले विवरणपत्र सार्वजनिक गरी निर्धारित प्रक्रियाअनुसार शेयर निष्कासन गर्नेछ। आइपीओमार्फत जुटेको पुँजी बैंकको पूँजी संरचना सुदृढ गर्न तथा विस्तार तथा प्रवर्द्धन गतिविधिमा उपयोग गरिने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया