Nepal Life

कालिञ्चोक दर्शनले आइपिओ निष्काशनको तीन वर्ष पछि घोषणा गर्यो पहिलो लाभांश, ५ प्रतिशत बोनस शेयर दिने

NMB Bank
  • BFIS News
  • 2025 Nov 27 12:22
कालिञ्चोक दर्शनले आइपिओ निष्काशनको तीन वर्ष पछि घोषणा गर्यो पहिलो लाभांश, ५ प्रतिशत बोनस शेयर दिने
National Life

काठमाडौं। कालिञ्चोक दर्शनले आइपिओ निष्काशन गरेको तीन वर्ष पछि पहिलो पटक लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षमा आर्जित मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र बोनस शेयरकै कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

Shikhar
NIMB

मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।सञ्चालक समितिको निर्णय अनुसार प्रस्तावित यो लाभांश आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण गरिनेछ।कम्पनीले लाभांश सम्बन्धी प्रस्ताव अनुमोदन भएसँगै वितरण प्रक्रियालाई अघि बढाइने बताएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया