Nepal Life

एउटै नम्बरका दुई बाइक, सामाजिक सञ्जालमा भाइरल

NMB Bank
  • BFIS News
  • 2022 Jun 29 21:48
एउटै नम्बरका दुई बाइक,  सामाजिक सञ्जालमा भाइरल
National Life

 

बिहान काठमाडौं गौशाला चोकको त्यो तस्बिरमा दुई जना मोटरसाइकल चालक ट्राफिक जाममा रोकिएका थिए। त्यो तस्बिरमा दुईवटा बाइकका सवारी चालकले एक अर्काको नम्बर प्लेट हेर्दै गरेको देखिन्छ। दुबै मोटरसाइकलको एउटै नम्बर प्लेट देखेपछि उनीहरूले एकअर्काको नम्बर प्लेट हेरेका हुन्। 

Shikhar
NIMB

दुबै मोटरसाइकलमा बागमती प्रदेश-०२-०२२ प २३८० नम्बरको प्लेट छ। त्यही तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ। सामाजिक सञ्जालमा आएपछि यसबारे काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पनि अनुसन्धान गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया