Nepal Life

आर्थिक सबलीकरण सरकारका प्रमुख लक्ष्य: मन्त्री सिन्हा

NMB Bank
  • BFIS News
  • 2025 Dec 01 19:59
आर्थिक सबलीकरण सरकारका प्रमुख लक्ष्य: मन्त्री सिन्हा
National Life

काठमाडौं। नेपाल आर्थिक पत्रकार समाजको २९ औं वार्षिकोत्सवको अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले आगामी दिनहरूमा आर्थिक सबलीकरण, आन्तरिक उत्पादन वृद्धि, उत्पादकत्व विस्तार तथा रोजगारी सिर्जना सरकारका प्राथमिक लक्ष्य हुने बताएका छन्।

Shikhar
NIMB

“सरकार तोकिएको समयमा निर्वाचन गर्ने, सुशासन कायम गर्ने र सेवा प्रवाहलाई केन्द्रमा राखेर अघि बढिरहेको छ,” मन्त्री सिन्हाले भने। उनले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने तथा घाइते परिवारलाई सरकारले जिम्मेवारीपूर्वक हेरिरहेको उल्लेख गर्दै सुशासन र भ्रष्टाचार निवारण सरकारको मुख्य अभिभारा भएको दोहोर्याए।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया