Nepal Life

दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प

NMB Bank
  • BFIS News
  • 2025 Dec 07 10:09
दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प
National Life

काठमाडौँ, मंसिर २१।  दार्चुलाको घुसा केन्द्रविन्दु रहेर आज बिहान ४.६ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार भूकम्प बिहानै महसुस भएको हो।

Shikhar
NIMB

भूकम्पका धक्का दार्चुलासँगै आसपासका जिल्लामा समेत अनुभूत भएका छन्। हालसम्म कुनै जनधनको क्षतिको विवरण प्राप्त भएको छैन।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया