Nepal Life

इमर्जिङ्ग नेपाल लिमिटेडको ५.२६३१ प्रतिशत नगद लाभांश घोषणा

NMB Bank
  • BFIS News
  • 2025 Dec 15 11:01
इमर्जिङ्ग नेपाल लिमिटेडको ५.२६३१ प्रतिशत नगद लाभांश घोषणा
National Life

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

Shikhar
NIMB

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५.२६३१ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने निर्णय गरेको हो।

मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो।

उक्त नगद लाभांश नेपाल सरकार अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया