Nepal Life

युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावरको ५ प्रतिशत बोनस शेयर घोषणा

NMB Bank
  • BFIS News
  • 2025 Dec 15 11:06
युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावरको ५ प्रतिशत बोनस शेयर घोषणा
National Life

काठमाडौं। युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

Shikhar
NIMB

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर तथा सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको जनाएको छ।

घोषित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया