जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झालाई कालोमोसो

  • BFIS News
  • 2022 Jul Sat 11:55
जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झालाई कालोमोसो

नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिनासम्म पनि सरकारी विद्यालयमा पाठ्यपुस्तक नपुगेको र पाठ्यपुस्तक समयमै छपाइ नगरी विद्यार्थीको भविष्यमाथि नै खेलवाड गरेको भन्दै नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका विद्यार्थीहरूले

जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झालाई कालोमोसो दलेका छन् ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया