गगन थापाद्वारा सर्लाही पुगेर मतदान केन्द्र अनुगमन
- BFIS News
- 2026 Mar 05 13:45
सर्लाही, फागुन २१ गते गगनकुमार थापा काठमाडौँमा मतदान गरेर बिहीबार दिउँसो सर्लाही जिल्ला आइपुग्नुभएको छ।
नेपाली कांग्रेस का सभापति समेत रहनुभएका थापा सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुनुहुन्छ। काठमाडौँ का मतदाता रहनुभएका उहाँले त्यहाँ मतदान सम्पन्न गरी हेलिकोप्टरमार्फत सर्लाही पुग्नुभएको हो।
थापाले सर्लाही पुगेर आफ्नो निर्वाचन क्षेत्रका मतदान केन्द्रहरूको निरीक्षण गरिरहनुभएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)










.jpg)






प्रतिक्रिया