केपी शर्मा ओलीद्वारा बालकोटमा मतदान
- BFIS News
- 2026 Mar 05 14:06
काठमाडौँ, फागुन २१ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले मतदान गर्नुभएको छ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले बिहीबार बिहान ११ः३० बजे महेन्द्र शान्ति विद्यालय, बालकोट पुगेर मतदान गर्नुभएको हो। ओलीको मतदाता नामावली भक्तपुर जिल्ला मा भए पनि उहाँ झापा जिल्ला–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुनुहुन्छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)










.jpg)






प्रतिक्रिया