Nepal Life

सुनिता डंगोलद्वारा फसिगा लगनटोल मतदान केन्द्रमा मतदान

NMB Bank
  • BFIS News
  • 2026 Mar 05 14:15
सुनिता डंगोलद्वारा फसिगा लगनटोल मतदान केन्द्रमा मतदान
National Life

काठमाडौं, फागुन २१ गते । सुनिता डंगोल ले फसिगा लगनटोल मतदान केन्द्र पुगेर मतदान गर्नुभएको छ।

 

Shikhar
NIMB

काठमाडौं महानगरपालिका–२१ स्थित उक्त केन्द्रमा उहाँले बिहान ९ बजे मतदान गर्नुभएको हो। मतदानपछि उहाँले सबै मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गर्नुभयो। लोकतन्त्रको मेरुदण्ड निर्वाचन भएकाले लोकतन्त्रको रक्षा गर्दै देशलाई समृद्ध बनाउने उम्मेदवार छनोट गर्न उहाँले सबैलाई अपिल गर्नुभयो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया