NIMB Header 2
Nepal Life

सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी

IME LIFE
  • BFIS News
  • 2026 Apr 30 17:38
सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी
United Ajod

काठमाडौँ।  रामचन्द्र पौडेल ले सहकारीसम्बन्धी कानुनी व्यवस्थामा संशोधन गर्ने उद्देश्यसहित अध्यादेश जारी गरेका छन्।

Nepal Life
NIMB

सरकारको सिफारिसपछि संविधानअनुसार उक्त अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरिएको हो। सरकारको सिफारिसका आधारमा राष्ट्रपतिबाट अध्यादेश जारी गरिएको जानकारी कार्यालयले दिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया