NIMB Header 2
Nepal Life

सिवाईसी नेपालकोका सिइओ शर्माले दिए राजिनामा

IME LIFE
  • BFIS News
  • 2026 May 05 18:53
सिवाईसी नेपालकोका सिइओ शर्माले दिए राजिनामा
United Ajod

काठमाडौं। सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डोलिन्द्र प्रसाद शर्माले पदबाट राजीनामा दिएका छन्। संस्थाको सञ्चालक समितिले शर्माले दिएको राजीनामालाई स्वीकृत गरेको जनाएको छ।

Nepal Life
NIMB

शर्माले चैत ४ गते नै राजीनामा दिएका थिए। उक्त राजीनामालाई सञ्चालक समितिले आगामी जेठ १५ गतेदेखि लागू हुने गरी स्वीकृति दिएको हो।

उनी २०८१ साल साउन २४ गते चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त भएका थिए। तर, कार्यकाल बाँकी रहँदै उनले पदबाट बाहिरिने निर्णय गरेका हुन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया