NIMB Header 2
Nepal Life

कर्मचारीको पारिश्रमिक करिब २१ प्रतिशतले बढ्यो

IME LIFE
  • BFIS News
  • 2026 May 29 17:47
कर्मचारीको पारिश्रमिक करिब २१ प्रतिशतले बढ्यो
United Ajod

काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै निजामती कर्मचारीको तलब १० प्रतिशतले बढाइएको बताएका छन्। नयाँ तलबमान लागू भएपछि करिब १० प्रतिशत मासिक वृद्धि हुने व्यवस्था गरिएको छ।

Nepal Life
NIMB

महँगी भत्ता ५ हजार रुपैयाँ कायम गरिएको छ। यी व्यवस्थासँगै कर्मचारीको पारिश्रमिक संरचनामा करिब २१ प्रतिशतसम्म वृद्धि हुने अनुमान गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया