NIMB Header 2
Prabhu Mahalaxmi

पूर्व प्रधानमन्त्री प्रचण्ड अस्पताल भर्ना

United Ajod
  • BFIS News
  • 2026 May 30 16:42
पूर्व प्रधानमन्त्री प्रचण्ड अस्पताल भर्ना
IME LIFE

काठमाडौँ, जेठ १६ गते। पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना हुनुभएको छ।

 

Nepal Life
NIMB

संयोजक प्रचण्डका सहयोगी गोविन्द आचार्यका अनुसार उहाँलाई निमोनिया भएपछि शनिबार बिहान ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो।

उहाँका अनुसार हाल उहाँको स्वास्थ्यमा सुधार भइरहेको छ तर डिस्चार्जबारे भने अझै कुनै टुङ्गो लागिसकेको छैन।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया